कला संस्कृति संरक्षणमा चुनौती

लोकेश पुनमगर/विकल्प न्यूज माघ ९ गते । विश्व आधुनिकता तिर लम्कीरहेको छ । अहिलेको युग आधुनिक युग हो । संञ्चार र प्रविधिको तिव्रतर विकास सँगै विश्व आज एउटै घर बन्न पुगेको छ । आधुनिक संस्कृति र संस्कारले हाम्रो समाजलाई चारैतिरबाट घेरिरहेको छ । हामीले आधुनिकतालाई आत्मसाथ गर्दै गर्दा हाम्रो पहिचानलाई पनि भुल्दै जानथालेका छौं । … Continue reading कला संस्कृति संरक्षणमा चुनौती